राष्ट्रपति भण्डारीद्वारा देउवा र प्रचण्डसँग भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गर्नुभएको छ । देउवालाई विहान १० बजे भेट्न शितल निवास डाक्नु भएको थियो भने भेटका लागि प्रचण्डलाई ११ बजेको समय मिलाइएको थियो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक … Continue reading राष्ट्रपति भण्डारीद्वारा देउवा र प्रचण्डसँग भेट